A poem by Pabitra Bhattrai

Ms. Pabitra Bhattrai is our dedicated youth pop-up volunteer from Kathmandu. Here we present her poem which talks about young people’s Sexual and Reproductive Health and her experience as pop-up at Marie Stopes Nepal.

यूवा मैत्री सेवा हाम्रो
किशोर किशोरीकाे प्रस्न उत्तर सँगै
सुनौलो रङ्हरुकाे राेजाई
यौनशिक्षामा काम गर्दै अाफ्नाे लाखौ भाेगाई संगै
सुन साथी प्रस्न र समस्या सबैमा हुन्छ
तिमी आउनु सुटुक्क मेरी साथी हेल्प लाइनमा
बोलाइकन यौन शिक्षा लिन सेवा निशुल्क हुन्छ
बोलाउनु है हामी pop up लाई हजुरको गाउँ ठाँउमा
हाम्रो सुनौलो भविष्यका लागि युवा मैत्री सेवा लिन
नहिच्किचाइ नलजाई
गोपनियताकाे फूल फूलाई
सेन्टर भरि सूचना राखेकी छु
तिमी अाउनु सुटुक्क सान्त्वनाका
सुवास फिजाई कल्पनामा तिम्रो
सुनौलो भविष्य देखेकी छु।।।।